प्रधानमन्त्री ओली दिल्ली प्रस्थान, यस्तो छ– कार्यक्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणमा प्रस्थान गर्नुभयो । प्रधानमन्त्री ओली बिहान ९ बजे नेपाल वायु सेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाट हुन लागेको हो । काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका … Continue reading प्रधानमन्त्री ओली दिल्ली प्रस्थान, यस्तो छ– कार्यक्रम